खोटाङ जिल्लाका नगरपालिका तथा गाविसहरू गा.वि.स.७६ गा.वि.स.:- ७६ गाविसहरु १. बाकाचोल २. जाल्पा ३. दोर्पा-चिउरीडाँडा ४. ऐसेलुखर्क ५. लफ्याङ ६. नेर्पा ७. बुइपा ८. अर्खौले ९. बडहरे १०. बड्का-दीपाली ११. बाहुनीडाँडा १२. बाक्शिला १३. बाम्राङ १४. बाराह्पोखरी १५. बास्पानी १६. बतासे १७. बिजयाखरका १८. छित्तपोखरी १९. छोरम्बु २०. चिप्रीङ २१. चिसापानी २२. च्यानडाँडा २३. च्यास्मीटार २४. दमर्खु-शिवालय २५. डाँडागाऊ २६. देबिस्थान २७. धारापानी २८. धितुङ २९. दिखुवा ३०. दिप्लुङ ३१. दिप्सुङ ३२. याम्खा ३३. दुबे-कोलडाँडा ३४. डुम्रे-धारापानी ३५. दुर्छिम ३६. फाक्टाङ ३७. हंग्चुर ३८. इन्द्रेणी-पोखरी ३९. ज्यामिरे ४०. खल्ले ४१. हौले ४२. खार्मी ४३. खार्पा ४४. खार्ताम्छ ४५. खिदिमा ४६. खोटाङ-बजार ४७. कुबिन्ड़े ४८. लामीडाँडा ४९. लिच्की-राम्चे ५०. लिंकुवा-पोखरी ५१. माग्पा ५२. महादेवस्थान ५३. मंगलटार ५४. मात्तिमबिरता ५५. मौवाबोटे ५६. निर्मलीडाँडा ५७. नुन्थला ५८. पाथेका ५९. पौवासेरा ६०. फेदी ६१. महेस्वरी ६२. राजापानी ६३. राखा-बांग्देल ६४. राखा-दिप्सुङ ६५. रतन्छ-माझगाउँ ६६. जलेस्वरी ६७. सल्ले ६८. संतेस्वर-छित्तपोखरी ६९. सप्तेस्वर ७०. साउनेस्वर ७१. साँवा-कटहरे ७२. सिम्पानी ७३. सुन्तले ७४. टेम्मा ७५. वाप्लुखा ७६. वापूङ

Wednesday, March 5, 2014

Durchhim दुर्छिम






दुर्छिम नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा पर्ने एक गाउँ विकास समिति हो ।
दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा महादेवस्थान गाविस तथा हलेसी महादेव, पश्चिममा च्यास्मिटार उत्तरमा मंगलटार तथा दुधकोशी नदी रहेको छ । यस नदीले खोटाङ र ओखलढुंगा जिल्लालाई छुट्याएको छ । त्यस्तै दक्षिणमा सुनकोशी नदी रहेको छ । यस नदीले खोटाङ र उदयपुर जिल्लालाई छुट्याएको छ । दुर्छिम गाविसको कार्यालय छापडाँडामा रहेको छ । यसको केही पूर्वमा श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय रहेको छ । यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् ।दुर्छिम सम्बन्धि अरु हेर्न लाई यहाँ click  गर्नुहोस्

No comments:

Post a Comment