खोटाङको परिचय
खोटाङ नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो।विषयसूची १ जिल्लाको इतिहास२ जिल्लाको नामाकरण३ भौगोलिक अवस्थिति४ हावापानी५ केही महत्वपूर्ण डाँडाकाँडा६ सदरमुकाम७ सिमाना८ राजनीतिक बिभाजन९ प्रमुख पर्यटकीय स्थल१० प्रमुख ताल/ पोखरी११ प्रमुख व्यापारिक महत्वका स्थान१२ प्रमुख नदीहरू१३ विमानस्थलहरू१४ सन्दर्भ सामाग्रीहरू१४.१ यो पनि हेर्नुहोस१५ सन्दर्भ सामग्रीहरू१६ बाहिरी कडीहरू
खोटाङ जिल्लाको इतिहास
एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो। यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे। चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए। विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो। यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए।

राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो। यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो। स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो। विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो।
बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो। त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए। तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानूनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो। तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्यो। खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो। २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर्यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन्।
नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो। यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ।
जिल्लाको नामाकरण
कुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुशार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो। यस क्षेत्रमा त्यसवेला "हाङ्ग" नाम गरेका प्रतापी राजा राज्य गर्दथे। उनकै नामबाट पछि "खुटाका हाङ्ग" राजा भन्दै "खुटाहाङ्ग" र अन्त्यमा "खोटाङ्ग" शव्दको उत्पति भई यस जिल्लाको नाम "खोटाङ" रहन गएको भन्ने भनाई पनि रहेको छ।
भौगोलिक अवस्थिती
- अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तर
- देशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्व
- औसत उचाई १५२ मीटर देखि ३६२० मीटर सम्म
हावापानी
- औसत हावापानीः– ठण्डा शितोष्ण र समशितोष्ण
- औसत तापक्रमः– अधिक्तम ३० देखि न्युनतम ५ सम्म
- वार्षिक वर्षा:- १४८ मि.मी. (सदरमुकाममा )
केही महत्वपूर्ण डाँडाकाँडा
मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी.
सदरमुकाम
दिक्तेल
सिमाना
पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर
राजनीतीक बिभाजन
- निर्वाचन क्षेत्र संख्या:- २
- इलाका:- १३
- गा.वि.स.:- ७६
प्रमुख पर्यटकीय स्थल
यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी,हलेसी महादेवस्थान,ट्याम्केडाँडा,मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन।
प्रमुख ताल/ पोखरी
यस जिल्लाका प्रमुख ताल/ पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन्।
प्रमुख व्यापारिक महत्वका स्थान
यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरूमा दिक्तेलबजार,ऐंसेलुखर्क,वाक्सिला मानेभञ्याङ्ग,स्यलगौडे,चिसापानी,सिमपानी ,रतन्छा र खोटाङ्गबजार मुख्य हुन्।
प्रमुख नदीहरू
दुधकोशी, सुनकोशी, रावाखोला, सावाखला, साप्सुखोला प्रमुख नदी अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–साना नदीहरूमा, दीखुवा खोला, तावाखोला, टुवाखोला, मेवाखोला, तापखोला, लैकुखोला, बुवाखोला, भानुमतीगंगा ,छेपेखोला आदी रहेका
विमानस्थलहरू
मनमाया राई खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल
खोटाङ जिल्लाका नगरपालिका तथा गाविसहरू
अर्खौले . ईन्द्रेणीपोखरी . ऐंसेलुखर्क . काहुले . कुभिण्डे . खार्तम्छा .खार्पा . खार्मी . खाल्ले . खिदिमा . खोटाङ . चिप्रिङ . चिसापानी . च्यास्मिटार .
चिहानडाँडा . छितापोखरी . छितापोखरी . छोरम्बु . जालपा . ज्यामिरे . टेम्मा .डमर्खुशिवालय . डाँडागाउँ . डिकुवा .डुम्रेधारापानी . दिक्तेल . दिप्लुङ . दुर्छिम . दुवेकोलडाँडा . देविस्थान .दोर्पाचिउरीडाँडा . धितुङ . निर्मलीडाँडा . नुनथला . नेर्पा . पाथेका . पौवासेरा . फाक्टाङ . फेदी . बडहरे . बतासे
बराहपोखरी . बाक्सिला . बाम्राङ्ग . बासपानी . बाहुनीडाँडा . बिजयखर्क . बुईपा .मंगलटार . महादेवस्थान . महेश्वरी .माक्पा . मात्तिमविर्ता . मौवाबाटे . याम्खा . रतन्छा माझगाउँ . राखादिप्सुङ . राखावाङदेल . राजापानी . रिव्दुङमहेश्वरी . लफ्याङ .लामिडाँडा . लिकुवापोखरी . लिच्कीरामचे . वडकादियाले . वाकाचोल . वाप्लुखा . वोपुङ .सप्तेश्वर . सल्ले . साउनेचौर . सावाकटहरे .
सिम्पानी . सुङदेल . सुन्तले . हौंचुर
जिल्लाको इतिहास
एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो। यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे। चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए। विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो। यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए।राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो। यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो। स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो। विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो।बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो। त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए। तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानूनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो। तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्यो। खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो। २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर्यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन्।नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो। यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ।जिल्लाको नामाकरण===============खोटाङ जिल्ला सदरमुकाम दिक्तेलको एक दृषयकुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुशार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो। यस क्षेत्रमा त्यसवेला "हाङ्ग" नाम गरेका प्रतापी राजा राज्य गर्दथे। उनकै नामबाट पछि "खुटाका हाङ्ग" राजा भन्दै "खुटाहाङ्ग" र अन्त्यमा "खोटाङ्ग" शव्दको उत्पति भई यस जिल्लाको नाम "खोटाङ" रहन गएको भन्ने भनाई पनि रहेको छ।भौगोलिक अवस्थिति
पूर्वको पशुपति नाथ लाई छातिमा लुकाई शिलिचुङ, रूपाकोट र ट्याम्के मा फुल्ने लालीगुराँस ले ताज सजाइ मुस्कुराइ रहने खोटाङ, नेपाल को पूर्वाञ्चल बिकास क्षेत्र, सगरमाथा अञ्चल अन्तर्गत पर्दछ । परा पुर्बकालमा किरात राजले शासित यस क्षेत्रलाई खोटाङकोट भनिन्थ्यो पछी गएर खोटाङकोट शब्दको कोट शब्द लोप भाई खोटाङ मात्र बाँकी रहन गायो यसैबाट खोटाङ हुन गयो । पूर्वमा ट्याम्के र मेरुङ डाँडा , पश्चिममा पहाडी डाँडा हरु हुदै दुध्कोशी, सुन्कोशी नदी जस्ता प्रकृतिक तथा एतिहसिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदर मुकाम दिक्तेल बजारमा रहेको छ । खोटाङ को उत्तररी भागमा ललिगुरस, चिमल , धुपी सल्ल र दक्षिण क्षेत्र तर्फ खयार साल जस्ता मुल्यवन बन सम्पदहरुले भरी पूर्ण रहेको छ खोटाङ । प्रकितिक श्रोत साधन र सुन्दरताले सुसज्जित रहेको खोटाङ जिल्ला समुन्द्री सतहबाट २२५३ देखी ३६२० मिटर को उचाइ फैलिएको छ जिल्ला सदर मुकाम भने १७०७ मिटर को उचाइमा अबस्थित छ । पर्यटकिय हिसाबमा हेर्ने हो भने खोटाङ जिल्ला अतिनै उपयुक्त जिल्लाको रुपमा लिन सकिन्छ हलेसी महादेव,खोटाङ ,बाराह पोखरी , रुपाकोट सिद्द बाबा थान जस्ता धर्मिक स्थलहरु हुनको साथै प्रक्रिक सुन्दरताले भरी पूर्ण रुपकोट डाँडा ट्याम्के डाँडा पनी यसै जिल्ला अन्तर्गत पर्दछन र अबिरल बग्ने धुधकोशी, सूनकोशी मा पर्यटक हरुको लागि राफ्टिकका लागि अतिनै रमनिय स्थल बन्न सक्छ । ब्यापार ब्यवशायको हिसाब ले हेर्ने हो भने खोटाङ अतिनै फास्टउदो रहेको छ जिल्ला सदर मुकाम मा हप्तामा बुधवार र शनिबार गरी दुई दिन हटिया लाग्ने गर्दछ भने उत्तरी भेगको लागि बाक्सिला मा हप्ताको एक दिन बुधवार बजार लग्ने गर्दछ र यसै गरी जालापा, ऐसेलु खर्क , बुइपा , अर्खउले, खोटाङ बजार र हलेसी मा पनि स्थानिय बजार लाग्ने गर्दछ । सदर मुकाम दिक्तेल मा अहिले आएर ज्योति बिकास बैंक ( ख बर्ग), नेपाल राष्ट्र बैंक (क बर्ग), सेन्चुरी बैंक (क बर्ग) साथै खोटाङगे हरुको आफ्नै लगानीमा सदरमुकाम दिक्तेलमा केन्द्र रहने गरी सालपा बिकास बैंक (ख बर्ग) पनि सन्चलनमा आइसकेका छन भने दर्जन भन्दा धेरै शाहकारी संस्था हरू पनि सन्चालित रहेका छन यति शानो ठाउमा यति धेरै शुबिधा सम्पन्न बैक हरू खुल्नको प्रमुख कारण भनेको यस जिल्लाका अधिकाम्स युवाहरू बैदेशिक रोजगारीमा जानुर उनिहरू बाट अत्याधिक मात्रमा रेमिट भित्रानुनै हो भन्न सकिन्छ । यस जिल्लामा प्रमुख पेसाको रुपमा कृषि रहेको छ र यस बाहेक नोकरी, ब्यापार ब्यवसाय जस्ता पेशामा लागेका छन ८०% भन्दा धेरै जनता कृषि म आश्रित भए पनि उन्नत तरिकाले खेती गर्न नसक्नु र नगदे बाली तर्फ तेती चासो नदेखउनुको करणले गर्दा बर्सेनी हजारौं कुइन्टल अन्न बाहिरी जिल्ला बाट आयत गर्नु पर्ने स्थिती रहेको छ । उन्नत तरिकले खेती गर्ने र स्थानिय स्तरमा उपलब्ध मुल्यवान जडिबुटि हरुलाई प्रसोधन गरेर अन्यत्र निर्यात गर्न सके यस जिल्लाले अबश्यपनि देशकै आर्थिक स्तरसुधारमा केहिहदनदेला भन्न सकिन्न । साथै यातायात को हिसाब मा हेर्ने हो भने यस जिल्लामा चारै तर्फ बाट मोटार बाटो सदरमुकाम सँग जोडी सकेको अवस्था छ र हाल दिक्तेल जयराम सडक खन्डलाई प्रमुख मार्ग को रुपमा प्रयोग गरिरहेकोछ तर निकट भबिस्यमानै पुरा हुन लागेको दिक्तेल गाइघाट सडक भने छोटो दुरीको हिसाबले उत्तम मार्ग हुन सक्ने देखिन्छ।
अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तरदेशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्वऔसत उचाइ १५२ मीटर देखि ३६२० मीटर सम्महावापानी
औसत हावापानी :– ठण्डा शितोष्ण र समशितोष्णऔसत तापक्रम :– अधिक्तम ३० देखि न्युनतम ५ सम्मवार्षिक वर्षा:- १४८ मि.मी. (सदरमुकाममा )केही महत्वपूर्ण डाँडाकाँ
मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी.सदरमुकाम
दिक्तेलसिमाना
पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुरराजनीतिक बिभाजन
निर्वाचन क्षेत्र संख्या:- २इलाका:- १३गा.वि.स.:- ७६अर्खौले ईन्द्रेणीपोखरी ऐंसेलुखर्ककाहुले कुभिण्डे खार्तम्छा खार्पा खार्मी खाल्ले खिदिमा खोटाङ चिप्रिङ चिसापानी च्यास्मिटार चिहानडाँडा छितापोखरी छितापोखरी छोरम्बु जालपा ज्यामिरे टेम्माडमर्खुशिवालय डाँडागाउँ डिकुवा डुम्रेधारापानी दिक्तेल दिप्लुङ दुर्छिम दुवेकोलडाँडा देविस्थान दोर्पाचिउरीडाँडा धितुङ निर्मलीडाँडा नुनथला नेर्पा पाथेका पौवासेरा फाक्टाङ फेदी बडहरे बतासे बराहपोखरी बाक्सिला बाम्राङ्ग बासपानी बाहुनीडाँडा बिजयखर्क बुईपा मंगलटार महादेवस्थान महेश्वरी माक्पा .मात्तिमविर्ता मौवाबाटे याम्खा रतन्छा माझगाउँ राखादिप्सुङ राखावाङदेल राजापानी रिव्दुङमहेश्वरी लफ्याङ लामिडाँडा लिकुवापोखरी लिच्कीरामचे वडकादियाले वाकाचोल वाप्लुखा वोपुङ सप्तेश्वर .सल्ले साउनेचौर सावाकटहरे सिम्पानी सुङदेल सुन्तले हौंचुरप्रमुख पर्यटकीय स्थल
यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी,हलेसी महादेवस्थान,ट्याम्केडाँडा,मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन।प्रमुख ताल/ पोखरी
यस जिल्लाका प्रमुख ताल/ पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन्।प्रमुख व्यापारिक महत्वका स्थान
यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरूमा दिक्तेलबजार,हलेसी, ऐंसेलुखर्क,वाक्सिला मानेभञ्याङ्ग,स्यलगौडे,चिसापानी,सिमपानी ,रतन्छा र खोटाङ्गबजार मुख्य हुन्।प्रमुख नदीहरू
दुधकोशी, सुनकोशी, रावाखोला, सावाखला, साप्सुखोला प्रमुख नदी अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–साना नदीहरूमा,दीखुवा खोला, तावाखोला,टुवाखोला,मेवाखोला, तापखोला,लैकुखोला,बुवाखोला,भानुमतीगंगा ,छेपेखोला आदी रहेकाविमानस्थलहरू
मनमाया राई खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल
राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो। यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो। स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो। विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो।
बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो। त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए। तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानूनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो। तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्यो। खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो। २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर्यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन्।
नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो। यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ।
जिल्लाको नामाकरण
कुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुशार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो। यस क्षेत्रमा त्यसवेला "हाङ्ग" नाम गरेका प्रतापी राजा राज्य गर्दथे। उनकै नामबाट पछि "खुटाका हाङ्ग" राजा भन्दै "खुटाहाङ्ग" र अन्त्यमा "खोटाङ्ग" शव्दको उत्पति भई यस जिल्लाको नाम "खोटाङ" रहन गएको भन्ने भनाई पनि रहेको छ।
भौगोलिक अवस्थिती
- अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तर
- देशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्व
- औसत उचाई १५२ मीटर देखि ३६२० मीटर सम्म
हावापानी
- औसत हावापानीः– ठण्डा शितोष्ण र समशितोष्ण
- औसत तापक्रमः– अधिक्तम ३० देखि न्युनतम ५ सम्म
- वार्षिक वर्षा:- १४८ मि.मी. (सदरमुकाममा )
केही महत्वपूर्ण डाँडाकाँडा
मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी.
सदरमुकाम
दिक्तेल
सिमाना
पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर
राजनीतीक बिभाजन
- निर्वाचन क्षेत्र संख्या:- २
- इलाका:- १३
- गा.वि.स.:- ७६
प्रमुख पर्यटकीय स्थल
यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी,हलेसी महादेवस्थान,ट्याम्केडाँडा,मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन।
प्रमुख ताल/ पोखरी
यस जिल्लाका प्रमुख ताल/ पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन्।
प्रमुख व्यापारिक महत्वका स्थान
यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरूमा दिक्तेलबजार,ऐंसेलुखर्क,वाक्सिला मानेभञ्याङ्ग,स्यलगौडे,चिसापानी,सिमपानी ,रतन्छा र खोटाङ्गबजार मुख्य हुन्।
प्रमुख नदीहरू
दुधकोशी, सुनकोशी, रावाखोला, सावाखला, साप्सुखोला प्रमुख नदी अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–साना नदीहरूमा, दीखुवा खोला, तावाखोला, टुवाखोला, मेवाखोला, तापखोला, लैकुखोला, बुवाखोला, भानुमतीगंगा ,छेपेखोला आदी रहेका
विमानस्थलहरू
मनमाया राई खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल
खोटाङ जिल्लाका नगरपालिका तथा गाविसहरू
अर्खौले . ईन्द्रेणीपोखरी . ऐंसेलुखर्क . काहुले . कुभिण्डे . खार्तम्छा .खार्पा . खार्मी . खाल्ले . खिदिमा . खोटाङ . चिप्रिङ . चिसापानी . च्यास्मिटार .
चिहानडाँडा . छितापोखरी . छितापोखरी . छोरम्बु . जालपा . ज्यामिरे . टेम्मा .डमर्खुशिवालय . डाँडागाउँ . डिकुवा .डुम्रेधारापानी . दिक्तेल . दिप्लुङ . दुर्छिम . दुवेकोलडाँडा . देविस्थान .दोर्पाचिउरीडाँडा . धितुङ . निर्मलीडाँडा . नुनथला . नेर्पा . पाथेका . पौवासेरा . फाक्टाङ . फेदी . बडहरे . बतासे
बराहपोखरी . बाक्सिला . बाम्राङ्ग . बासपानी . बाहुनीडाँडा . बिजयखर्क . बुईपा .मंगलटार . महादेवस्थान . महेश्वरी .माक्पा . मात्तिमविर्ता . मौवाबाटे . याम्खा . रतन्छा माझगाउँ . राखादिप्सुङ . राखावाङदेल . राजापानी . रिव्दुङमहेश्वरी . लफ्याङ .लामिडाँडा . लिकुवापोखरी . लिच्कीरामचे . वडकादियाले . वाकाचोल . वाप्लुखा . वोपुङ .सप्तेश्वर . सल्ले . साउनेचौर . सावाकटहरे .
सिम्पानी . सुङदेल . सुन्तले . हौंचुर
No comments:
Post a Comment